Wednesday 15 March 2017

Nepali jokes

एक् जना पाखे बस् मा काठमांडू जादै थियो र् मन् मा के के कुरा खेलाउदै काठमांडू पुगेछ अनि बसबाट ओर्लेर बस मुनि हेरुन थालेछ। 
खलासी : ओ दाइ के हेर्नु भा को ?
पाखे : यो भाले हो कि पोथी ?😃😀😃😀😅😆